Posts

यि आमाले डराइडराइ पुल तरेपछी भन्नुभयो आज त बाचियो , के गर्नु यो बाहेक अर्को बाटो छैन । देख्नुभयो हाम्रो नेपालको अवस्था । नाङो तस्बिरलाई त लाइक र शेहर गर्नुहुन्छ भने आज यो तस्बिरलाई नि यती शेहर गर्नुस कि सबै नेताको फेसबुक वाल मा पुगोस । ओली आउन कि प्रचन्ड आउन देशको स्थिती सधैं यस्तै हुनेछ । क्रिपया शेहर गर्दिनुहोला ।

१४ बर्सिय नानी २१ दिनदेखी हराएको हुँदा शेहर गरी सहयोग गरौ । कतै देखेमा तलको नम्बरमा या प्रहरी चौकिमा खबर गर्नुहोला । कृपया फेस्बुक ग्रुपमा पनि शेहर गरिदिनुहोला ।

Battho Manchhe 68 – Nepali Comedy Video

Battho Manchhe 65 – Nepali Comedy Video

ट्रकले स्कुटिलाई ठक्कर दिदा स्कुटिमा सबार २ जनाको मृत्‍यु ,ट्रक चालक अजै फरार ।

हे भगवान के भयो यस्तो , रात्री बस पल्टदा लासै लास ।

दाईजो को बिषयलाई लिएर पत्नी र छोरालाई इनारमा मारेर फाल्ने पतिलाई के भन्नुहुन्छ । कडा कारवाहिकोलागी शेहर गर्नुहोला ।

अजै पनि नेपाली समाज हेर्दा घ्रिणा लागेर आउछ । छोरी जन्मेपछी मारेर फोहरमा फाल्ने कस्ती आमा ।

अचानक देखा पर्यो दाहिने शंख हिन्दु परम्परा अनुसार दाहिने शंख को दर्शन गर्न पाउनु भाग्यमानी ठानिन्छ १ लाईक १ शेयर गरेर दर्शन गर्नुहोस ...

परदेशमा छोरो हराएपछि आमाको मनमा अनेकथरी कुरा खेल्छन् । देख्नुभएको छ भनें खवर गरिदिउँ है किर्पया यो न्युज जस्ले देख्नु हुन्छ पदेर शेर गर्न हुन सबै लाई अनुरोध गर्दछौ

आफ्नो श्रीमानलाई छोडेर फेसबुकमा लब परेको केटा संग भाग्दा..बम्बैमा बेचिन पुगिन्….!

पारिवारिक दुस्मनलाई लिएर २ बर्से बालकको घाटी काटी हत्या । (पुरा समाचार पढ्नुहोला ) , शेहर गरी आत्मा सान्तिकोलागी RIP लेख्नुहोला

म बाँच्न चाहन्छु मलाई सहयोग गर्नुहोस् : बोनम्यारो पीडित कल्पना बाहिङ राईको अपिल तपाइको १ शेयरले कसैले नयाँ जिबन पाउछिन भने किन शेहर नगरने ।

बाँकेका सन्दीप थापाको कुबेतमा म्रित्यु (पुरा समाचार पढ्नुहोला ) RIP दाजु ।

आमा मरेपछी पेटभरी खानै पाइेएन ( सारा नेपाली रुवाएको यो बाबुको दु:ख तल किलिक गरी पढ्णुहोला ) आमा गोमाले १५ महिनाअघि झुन्डिएर आत्महत्या गरेकी थीइन ।

दुखत समचार प्यारजुङ ९ निवशी गंगा ब गुरुङको तिनपिप्ले बजारमा SKY LAND बस ले च्यापेर निधन #RIP दुखद खबर दोषीउपर सस्त कारबाही होस् ॥ #सक्दो सेयर

के गरीब भएर जन्मनु पाप होर ? तपाईंहरुलाई प्रश्न ? यदी हैन भने हाम्रो नेपालका यो बाबु जस्ता बालकले यसरी नि जिबन जिउने होर ? नेताका छोराछोरी र गरीबमा कती भिन्नता गर्छौ भगवान ।

विचारा कमेन्टमा #Rip लेखी सेयर गर्नुहोला मृतकहरुको आत्माले शान्ती पाउनेछ

रोगले थलिएर आमाको मृत्युपछि छोरीको बिचल्‍ली शव बुझ्ने मान्छे भएनन्

२ छोरा अमेरिका भएकी आमाको सडकको बास ,भन्छन नि - आमालाई लात मार्न छोराछोरिले गर्वबाट नै सिकेका हुन्छ्न, फरक यति छ कि गर्वमा लात मार्दा आमा खुसिले पागल हुन्थिन त बुढेस्कालमा आशुले घायल हुन्छिन ( १ शेहर यि आमाका लागि )