कस्ती निर्दही आमा हो जस्ले आफ्नो बच्चालाई भिर बाट फालिन के दोस बिचार त्यो बच्चाको ,,,,

कस्ती निर्दही आमा हो जस्ले आफ्नो बच्चालाई भिर बाट फालिन के दोस बिचार त्यो बच्चाको ,,,,https://i0.wp.com/www.news24nepal.tv/wp-content/uploads/2017/03/

काठमाडौ, मंगलबार बिहान करिब साढे ८ बजे एक्कासी तारकेश्वर नगरपालिका–१० स्थित लोलाङ हाइटमा सयौं मान्छेको हुल देखियो ।

 मान्छेको भिडमा कोही मोबाइलबाट प्रहरी बोलाउन थाल्दै थिए भने केहीले भर्खरै भीरमा फालिएको अवस्थामा भेट्टिएको शिशुलाई बोकेर उसकी आमाको साल बेरिएको गाँठो फुकाउन व्यस्त थिए ।

 त्यही भीडमा रहेकी हरियाली समाजकी महिला नेत्री सिता दिदीले फालिएको शिशुलाई भूइँबाट उठाएर प्रहरीको जिम्मा लगाइन् । खबर पाएको केही समयपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा सोही ठाउँको एउटा टहरोबाट बाहिरबाट ताल्चा लगाएको अवस्थामा एउटी अविवााहित आमालाई समातेर बाजाजु प्रहरी चौकीमा पु(याइएको थियो ।राजधानी दैनिकमा खबर छ ।

Comments