२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय

सामाग्रीहरु १) कागती २) थोरै नुन ३) चामलको पिठो ४) मह बनाउने बिधि पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस । दोस्रो चरण – यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ । यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस । र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilKl7bpP-La52JQc10Vczixzjz0NdxX_kc2l5x_TqSeznxWxBY-hK15Pq08WncFw3fphmYe1b0clCxv7PHZqNljRdDRGuVZdYYzUQ8knrZLJUVKt8YkR8GzXiDccpdFia5jhVlRj91SGB5/s640/

Comments