घरमा काम गर्न राखिएकी १३ बर्सिय बालिका घरमालिक द्वारा हत्या ,किन कारवाही भएन । १ शेहर गरी दबाब दिन हामी अनुरोध गर्दछौ ।

Image may contain: one or more peopleधराघरमा काम गर्न राखिएकी १३ बर्सिय बालिका घरमालिक द्वारा हत्या ,किन कारवाही भएन । १ शेहर गरी दबाब दिन हामी अनुरोध गर्दछौ । न-१६ मा धर्मपुत्री भनेर घरमा काम गर्न राखेकी एक बालिकाको हत्याको अपुष्ट समाचरले दुखद तुल्याएको छ | यो घटना एउटा उदाहरण मात्रै हो | घरमा काम गर्न राखेको बच्चाहरुप्रती पाय: राम्रो व्यवहार गरिदैन | पहिलो कुरा बालबालिकालाइ श्रमिकको रुपमा काम गराउनु नै गैरकानुनी काम हो | उक्त बालिकाको पक्षमा आवाज उठाउने सम्पूर्ण ज्ञात/अज्ञात व्यक्तिहरु धन्यवादका पात्र हुन् | दोषीलाई कारवाही होस् र पिडितले न्याय पाओस् | मृत आत्माले शान्ती पाओस् | हार्दिक श्रदान्जली !

Comments