बाँकेका सन्दीप थापाको कुबेतमा म्रित्यु (पुरा समाचार पढ्नुहोला ) RIP दाजु ।

कुवेतमा एक नेपालीको निधन 
#Rip
रोजगारिको लागी कुवेत आएका एक नेपालिको निधन भएको छ। नौबस्ता -२ पिपमारी बाँकेका सन्दीप थापाको गत शनिवार बीहान सुतेकै अवस्थामा मृत्यु भएको हो ।प्रत्यक्षदर्सिका अनुसार मृतकको शरिर निलो भएको र मुखमा फिज आएको हुदा मृत्यू सकांस्पत देखियको छ । मृतक मीना अब्दुल्ला स्थित क्याममा बस्दै आएका थिए ।

करिब ६ बर्षदेखि अहना कन्टक्सन कम्पनीमा काम गर्दै आएका सन्दीपको सब अदान अस्पतालमा राखिएको छ भने स्थानिय पुलिसले घटना बारे छानबीन गर्दै छ । साथै घटना वारे नेपाली दुतावासलाइ जानकारी समेत गराइएको मध्य पश्चिम सेवा समाज कुवेतका अध्यक्ष गणेश रावतले जानकारी दिएका छन।
तितोपाटी.com

Comments