गत बैशाख १२ गते गएको महाभूकम्पको परकम्प जाने क्रम अझै रोकिएको छैन । यही क्रममा शुक्रबार दिउँसो २ बजेर ४० मिनेट जाँदा रेक्टर स्केलको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार ..केन्द्र भएर परकम्प गएको हो । यसअघि असार २४ गते दोलखा केन्द्र भएर ४.१ रेक्टर स्केलको परकम्प गएको थियो ।
अहिलेसम्म ४६६ वटा परकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments
Post a Comment