प्रधानमन्त्री दाहाल आज बालुवाटार सर्ने

श्रावण २१, २०७३- संसदबाट बुधबार निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । उनी आज ३ देखि ४ बजेको बीचमा बालुवाटार पुग्ने दाहालको निजी सचिवालयले जनाएको छ ।
दाहाल अहिले लाजिम्पाटस्थित भाडाको घरमा बस्दै आएका छन् ।

Comments