काठमाडौं, ८ असोज – काश्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको विवादले युद्धको रुप लिने देखिएको छ ।
भारतले पाकिस्तानी सीमा नजिक बोफोर्स तोप राखेको र पाकिस्ताने युद्धको तयारी स्वरुप शुक्रबार आकाशमा लडाकु विमान उडाएपछि स्थानियले युद्ध सुरु भएको आशंका गरेका छन् ।
Comments
Post a Comment