चीनले बनायो संसारकै नमुना हाइवे(फोटो फिचर)

एजेन्सी , मध्य चीनको हुबई प्रान्तमा निर्माण भएको ओवरवाटर हाइवेलाई ९ अगस्तमा सर्बसाधारणका लागि खोलिएको छ । यस पुलबाट नदी ,पहाड र सुन्दर बस्तीहरु देख्न सकिन्छ । यस सुन्दर बेली नदी हाइवे १०.९ किमी लम्बाईको रहेको छ। यस हाईस्पीड रूट पश्चिम चीन लाई दक्षिण चीन जोड्ने काम गर्दछ ।

Comments