काठमाडाैँ २६ असार – धन कमाउन बिदेश गएका युवाहरूले अब बिदेशबाट फर्किदा मन लागेका सबै सामाग्री ल्याउन नपाउनृे भएका छन् । सरकारले नयाँ भन्सार नियम लागु गर्ने भएपछि चाहे जति सबै सामान बिदेशबाट ल्याउन नपाइने भएकाे हाे । सरकारले अागामी साउन १ गतेबाट लागुहुने गरी भन्सार ब्यवस्थामा नयाँ नियम लागु गर्दै छ। विदेशबाट फर्कने नेपालीले ल्याउने सामानमा लाग्ने भन्सार शुल्क तथा व्यवस्थामा साउनदेखि लागू हुने गरी सामान्य हेरफेर गरिएको हा्े । परिवर्तित नयाँ नियममा काँचो सुनचाँदी ल्याउन नपाउने व्यवस्था गरेको छ। लुगाफाटा, इलेक्ट्रोनिक्स तथा अन्य सामानमा भने सामान्य परिवर्तन गरिएको छ। ४० प्रतिशत भन्सार शुल्क बुझाएर ल्याउन पाउने ब्यवस्गा पिन गरिएकाे छ ।
यस्ताे छ सरकारकाे नयाँ नियनम –
Sponsored by Revcontent
Comments
Post a Comment