काठमाडौं, ८ असोज - थाइल्याण्डको बैंककबाट आएको जहाजले धेरैबेर आकाशमा फन्को लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
वर्षाका कारण अवतरण गर्न नसकेपछि थाई एयरवेजको जहाजले दुईपटक ओभरसुट गरेको थियो। मौसममा सुधार आएपछि जहाज अवतरण भएको विमानस्थलले जनाएको छ।
खराब मौसमका कारण अरु उडान पनि अवरुद्ध भएका थिए। अहिले हल्का पानी परेपनि उडान र अवतरण नियमित भएको विमानस्थलले जनाएको छ। -

Comments
Post a Comment