एजेन्सी , पछिल्लो समय काश्मिरको उरीमा भएको आतंककारी हमला लगतै भारत र पाकिस्तानवीचको सम्बन्ध निकै तनाव बन्दै गएको छ । दुवै देशका सेना सम्भावित युद्धको तयारीमा जुटेका छन् । भारतले सिमा क्षेत्र्मा सैनिक सख्या ब्यापक मात्रामा बढाए छ । भने उता पाकिस्तानले पनि लाहोरको सडकमा युद्ध अभ्यास गर्दै गरेको देखिन्छ । दुवै देशको तयारीलाई हेर्दा कुनैपनि बेला युद्ध शुरु हुन् सक्छ । दुवै देश परमाणु हतियारले सुसजित रहेका छन् । एक रिपोर्टका अनुसार दुवै देशसंग यस्ता छन् अत्याधुनिक हातहतियारहरु

Comments
Post a Comment