करन जोहरको अपकमिङ फिल्म ‘ए दिल हे मुस्किल’को पहिलो टिजर भिडियो रिलिज भएसंगै बलिउडमा नयाँ तरंग आएको छ। तरंग यसकारणकी पहिलो पटक विश्व सुन्दरी ऐश्वर्या रायलाई यस्तो स्टिमी सिनमा देखिने भएको छ।
खबर त यस्ता पनि आएका छन् कि टिजर रिलिज भएको दिन देखि अमिताभ, पति अभिषेक र ऐश्वर्या बिच मनमुटाव बढेको छ।
अभिषेकले भने ऐश्वर्यालाई सपोर्ट गरेको बताइने गरेको छ। अभिषेकले ‘फर्मालिटी’को लागि मात्र भएपनि पत्नीको फिल्मको टिजर सेयर गरेकाछन्। भिडियो हेर्नुहोस्:
Comments
Post a Comment