पाकिस्तान आक्रमण गर्न पाकिस्तानकै घनिष्ट मित्ररास्ट्र चिनकै सहयोग लिन यस्तो खेल खेल्दै भारत



नयाँ दिल्ली, भद्र ६ – भारतले पाकिस्तानको मित्र चीनसँग सम्पर्क बढाउने कार्य गर्दै छ, किनकी पाकिस्तानका समर्थ अथवा सम्बद्ध आतंकबादी समूह जस्तै ए-मोहम्मद को बिरुद्ध कारवाही गर्नको लागि बैइजिंगबाट समर्थन लिनु एकदम अपरिहार्य रहेको दिल्लीको ठम्मयाई बेहद छ। अहिले यो पनि भनिदै छ की कश्मिरको उरीमा गत आइतबार भएको हमलामा पनि ए-मोहम्मदको हात रहेको बताइन्छ ।

पाकिस्तानलाई कूटनीतिक तरिकाले घेर्नको लागि चिनको सहयोग लिन मोदी सरकारले जरुरि ठानेको छ, किनकी चिन यूएन सेक्युरिटी काउन्सिलको स्थाई सदस्य पनि हो ।


Comments