३ करोड नेपालीलाई मनमा लागेको प्रश्न आज संसद क्ष्मण राजबंसीले प्रचण्ड तिर औला उठाउदै कडा प्रस्न सोधे | संसदमा प्रचण्ड बिरुद्द खनिए संसद लक्ष्मण राजबंसी : प्रचण्ड भारत बाट फर्के पछि सबै समस्या हल भो अब भारत संग कुनै समस्या छैन नेपालको भन्नु भो के यो सहि हो ? त्यसो भए सुस्ता पनि हाम्रो समस्या भएन,कालापानी पनि भएन,१९६५ को सन्धि पनि भएन मतलब अब सकियो अब सबै नेपाल भारतको भाग भो भन्न खोज्नु भएको हो ? साथै परराष्ट्र नीति सम्बन्ध भारत संग मिलेर गर्नु भनेको के हो ? के हामी भुटान हो ? की भन्नु पर्यो हामी भुटान हौ प्रचण्ड जी हामीलाई जवाफ चाहियो भन्दै कडा रुपमा प्रस्तुत हुदै हेर्नुहोस प्रचण्ड लाइ कडा झटारो भिडियो सहित

Comments