३ करोड नेपालीको आवज आज फेरी अनुराधा थापामगरले बोलिन र प्रचण्ड लाइ चेतावनी दिदै भनिन भारतमा गएर राजकीय सम्मान पाएको खुसीले नेपालको स्वोतन्त्रता ,सार्वभौमसत्ता भारतलाई जिम्मा लगाएर किन आएको ? होइन भने भारत बाट फर्किएको यति हफ्ता बित्दा पनि किन सदनलाई जानकारी दिनु हुदैन ? ‘भारत भम्रणबारे प्रधानमन्त्रीलाई जवाफ दिन चेतावनी’ राजकीय सम्मान पाउने प्रचण्डले के बुझाए संसदमा जवाफ देउ ? के नेपालको विदेशनीति दिल्लीले चलाउन हो ? राजकीय सम्मान पाउने मातृकाले कोशी बुझाए ,राजकीय सम्मान पाउने बीपीले गण्डकी बुझाए , राजकीय सम्मान पाउने कृष्णप्रसादले नदीनाला साझा भने , राजकीयसम्मान पाउने गिरिजाले टनकपुर , शेरबहादुरले महाकाली पंचेश्वर बुझाए | भिडियो हेर्नुहोस
Comments
Post a Comment