छोरा छोरीको लागि बाबु आमा जस्तो सुकै समस्या संग जुध्न तयार हुन्छन त कुनै छोरा छोरि हुन्छन बाबु आमाको लागि जे जस्तो समस्या संग पनि जुध्न तयार हुन्छन | संसारमा यस्ता छोरीको जन्म होस् जसले यसरि बाबु आमाको सेवा गरुन | एउटा मन छुने भिडियो |नारी मन कति कोमल र निस्चल हुन्छ उ अरुको लागी यसरी समर्पित हुन्छे। भिडियो सहित
Comments
Post a Comment