असो ज ६ । दाङमा आगलागी नियन्त्रणका अभ्यासहरु हुन थाले का छन ।
जिल्लामा बाह्रै महिना आगलागीको सम्भावना र हे को तथ्यांकको आधार मा आगलागी नियन्त्रणका अभ्यासहरु हुन थालेका हुन् ।
जिल्लाका बढी संवे दनशील गाविसहरुमा आगलागी नियन्त्रणको प्रयास गर्न विभिन्न कार्यक्रम संचालन गरेर आगलागी नियन्त्रणका लागि जनचेतना जगाउने काम पनि भएका छन् ।
स्थानीय विपत् व्यवस् थापन समिति पवननगर को आयो जना तथा ने पाल रे डक्रस सो साइटी डिपे को –एट कार्यक्रमको प्राविधिक सहयो गमा आगलागीको उच्च जो खिममा र हे को पवननगर गाविसमा यसको नियन्त्रणको लागि दुुई दिनसम्म अभिमुखीकर ण गरी कृत्रिम घटना अभ्यास गरि एको छ ।
पवननगर मा स् थानीय उद्धार कर्ताको रुपमा ७२ जना तालिम प्राप्त छन् । रे डक्रसले यसअघि दक्ष जनशक्ति उत्पादन गरे को र तिनीहरुको कार्यक्षमता बढाउन अभ्यास गराउन कृत्रिम घटना निर्माण गरेर अभ्यास गरि एको कार्यक्रम अधिकृत सन्तो ष ढकालले बताए ।
जिल्ला आगलागीको उच्च जो खिममा भएको तथ्यांक सार्वजनिक भएसँगै आगलागी नियन्त्रणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न लागिएका छन् ।
Comments
Post a Comment