मलाई चिनेको छस म को हु भन्दै दुवईमा एक नेपाली मालिकले आफ्ना कामदारलाई कुट्दै,उनीहरुले केही महिनाको तलव समेत नपाएको र बिभिन्न आरोपमा दिनहुँ जस्तो पिटाइ खानेगरेका उक्त दिन बिहान काममा नगई कोठामा बसेका थिए । यो भिडियो सक्दो SHARE गर्नुहोस ता की यस्ता दमन गर्ने साहु हरु लाइ कडा भन्दा कडा कारवाही होस् भिडियो सहित

uae

Comments