accident in bhutan (thimpu)

हे भगवान फेरी पनि चाडपर्ब अभिसाप साबित भयो। तिहारको पहिलो दिनै अहिलेसम्मकै भयानक दुर्घटना १७ जनाको घटनास्थल्मै ज्यान गयो। १७ जना चडेको जिप।।(पुरा पढ्नुहोस) कृपया १ शेहर गरी म्रितकको आत्मासान्तिकोलागी रिप लेखौ।


भुटानको राजाधानी थिम्पु देखी २८ किलोमिटर पूर्व पने खाडुला भन्ने गाउमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा जिपमा चडेका १७ जना सबैको मृत्‍यु भएको थिम्पु प्रहरिले जनएको छ। जिपमा धेरै मान्छे चडेको कारणले यस्तो भएको प्रहरिले जनाइको छ। ड्राइभर फरर रहेको पनि प्रहरिले जनाएको छ।

Comments