छोरी जन्मेपछी यसरी फोहोरको थुप्रोमा फालेर गइन आफ्नै आमाले । होइन कहिले सुद्रन्छ नेपाली समाज । बिचरा भर्खरै यो धर्तिमा पाइला टेकेकी यि फुल्जस्ती बच्चिको के दोस थियो र (पुरा पढौ) १ शेहर गरी यस्तो नेपाली समाजलाई बहिस्कार गरौ।

काठमाण्डौमा फोहोरको थुप्रोमा भर्खरै जन्मेकी बच्चिलाई फालिएको अवस्थामा भेटिएकी छिन। कसले फालेको हो भन्ने चाइ थाहा नभएको प्रहरिले जनाएको छ। हिजो राती फालेर गएको हुन सक्ने बताइएको छ।

Comments