Skip to main content
एकचोटी अवस्य हेर्नुहोला यो भिडियो अनी १ शेहर पनि गर्नुहोला। गुल्मीकी असाध्यै राम्री दिलमाया राम्रो पढ्ने भनेर काठमाण्डौ आउछिन। त्यसपछी राम्रो खाने छोटा कपडा लाउने अनी चिल्ला गाडीमा चड्ने लोभमा केटाहरुको संगत गर्छिन अनी बियर ,रक्सी ,हुक्का तान्छिन बारमा गएर अनी आफ्नो शरीर नै सुम्पिन पुग्छिन झ्यापको तालमा अनी बल्ल हुन्छ भोलिपल्ट पछुतो। हेर्नुहोस भिडियोमा ।।
Comments
Post a Comment