एजेन्सी: जम्मू-कश्मिर सीमामा पाकिस्तान तर्फबाट लगातार फलइरीङ भएपछि एकजना भारतीय सुरक्षा अधिकारीको मृत्यु भएको छ ।
भारतीय टेलीभिजन च्यानलहरुका अनुसार, शुक्रबार राती भएको दुई पक्षीय फाइरिङमा परी प्रहरी जवान नितिन सुभाषको ज्यान गएको जनाईएको छ । उता शुक्रबार नै बोर्डरमा खटिएका एक भारतीय सुरक्षा अधिकारीको मंजीतका पनि ज्यान गएको थियो ।
कठुवा सेक्टरमा पनि शनिवारबाट फेरी फायरीङ सुरु भएको छ । पाकिस्तान तर्फबाट शनिबार बिहान कठुआ सेक्टरमा मोर्टार आक्रमण गरेको समाचारमा जनाईएको छ । जवाफमा भारतीय तर्फबाट पनि जवाफी फाइरिङ गरिएको थियो ।

Comments
Post a Comment