सिरानी मुनि फोन कहिले पनि नराख्नुहोला यदी राख्दा ज्यान पनि जान सक्छ ( सबैले एकपटक पढ्नै पर्ने !!

मोबाइल सिरानी मुनी राखेर कहिले नसुतनुहोला किनकी मोबाइलबाट निस्किएका क्यौ हानिकारक विकिरणहरु खास गरि (९०० मेगा हर्ज़ रेडियो फ्रीक्योंयनसि )मानव शरिरमा धेरै किसिमका रोगहरु उतपन गराउन सक्छ । त्यस मध्य पनि मोबाइल फोनबाट निस्कने माइवेव विकरणलाइ स्वास्थ्यमा धेरै प्रतिकुल प्रवाभ पर्ने मानिएको छ ।
विभिन्न स्वास्थ्य अनुसन्धानहरुले दवा गरे अनुरुप मोबाइलबाट निस्कने विकिरणले सम्भवत: उच रक्तचाप, टाउको दुखाइ, ब्रेन टयूमर, अलजाइमस र क्यान्सर सम्म पनि गराउन सक्छ । फिनलैंडका बैज्ञानिक दरियूसलेसजेकजिनसकिले गरेको अनुसन्धानमा पइए अनुरुप मोबाइल विकिरण संग सम्पर्कमा आउने मानव कोषहरुको मस्तिष्कमा एंटी आँक्सीडेंट एंजाइम नाँन एन्जिमेटिक एंटी आँक्सीडेंटको स्तरमा परिवर्तन पाइएको र लिपिड पेरोकसीडेशन बढेको पाइएको छ ।उक्त प्राणीहरुको ब्रेनको हिसटोलोजिकलसटडीले हिप्पोकैम्स, सव हिप्पोकैम्पस र सेरिब्रनकरतेस्का मस्तिष्क कोषहरु पनि विगठित भइ मरेको पाइएको थियो ।

Comments