पढेको थिए कुनै कथा मा, हेरेको थिए कतै पर्दा मा। तर कसैको वास्तविक जीवन मा यति धेरै दर्दनाक पीडा देखेको थिइन । यो तस्बिर पत्रकार कर्ण बोहरा लाई उन को आमा ले पशुपती आर्यघाट मा अन्तिम दाहसंस्कार गर्न लाग्नु भएको तस्बिर हो।। जसले यो छोरा (कर्ण बोहरा) जन्मिनु भन्दा 3 महिना अगाडि आफ्नो जीवन साथी गुमाउनु भएको थियो । उहाँ को जीवन साथी लाई डाका ले हत्या गरिदिएका थिए।।त्यस पछि छोरा बुहारी गुमाउनुभयो आज फेरि अर्को छोरा लाई यसरी बिदा गर्नु पर्यो बुहारी दुइओटै मिर्गौला काम नलाग्ने भएर हस्पिटल को सैया छट्पटाइ रहनु भएको छ,, हामी सग उहालाइ सम्झाउने कुनै शब्द छैनन उहाले जस्तै आँसु झार्नु बाहेक :(
पढेको थिए कुनै कथा मा, हेरेको थिए कतै पर्दा मा। तर कसैको वास्तविक जीवन मा यति धेरै दर्दनाक पीडा देखेको थिइन । यो तस्बिर पत्रकार कर्ण बोहरा लाई उन को आमा ले पशुपती आर्यघाट मा अन्तिम दाहसंस्कार गर्न लाग्नु भएको तस्बिर हो।। जसले यो छोरा (कर्ण बोहरा) जन्मिनु भन्दा 3 महिना अगाडि आफ्नो जीवन साथी गुमाउनु भएको थियो । उहाँ को जीवन साथी लाई डाका ले हत्या गरिदिएका थिए।।त्यस पछि छोरा बुहारी गुमाउनुभयो आज फेरि अर्को छोरा लाई यसरी बिदा गर्नु पर्यो बुहारी दुइओटै मिर्गौला काम नलाग्ने भएर हस्पिटल को सैया छट्पटाइ रहनु भएको छ,,
हामी सग उहालाइ सम्झाउने कुनै शब्द छैनन
उहाले जस्तै आँसु झार्नु बाहेक :(
हामी सग उहालाइ सम्झाउने कुनै शब्द छैनन
उहाले जस्तै आँसु झार्नु बाहेक :(
Comments
Post a Comment