सौतेनी आमाको कुटाइले यसरी घाइते बनाये पछि यस्तो हुनेगरि कुट्ने लाई के भन्नू...???

सौतेनी आमाको कुटाइले यसरी घाइते बनाये पछि
यस्तो हुनेगरि कुट्ने लाई के भन्नू...???
शक्दो शेयर गरि #बालयातना बन्द गर्न सहयोग गरौ !!!
आफ्नो गाउँघर कतै यस्तो देखियेमा यसरी याताना नदिन आग्रह गरौ ।
किन छाडिगएउ भग्वान जस्ती मेरि आमा राक्षशनि जस्तो कान्छीआमाको साथमा एकलै मलाई छाडि रुदैछु दिनरात तिम्रोइ यादमा सपननिमापनि।
सक्दिन वचन यो सन्सारमा हजुर बिना
आउन चाहान्छु आमा हजुरकोइ दुनियाँमा
सुत्न चाहान्छु तपाईंको नान्यो काखमा
रोक्दैछु मेरो सास हजुर भेट्न।
सोच्नेगर्थे आमा भगवान हुनभन्ने तर काहा हुदो रहेछ सबै आमा हजुर जस्तो
नहुदो रहेछ जतिसुकै मिठो खएपनी हजुरले दूध खुवाए जस्तो।

Comments