मोडल सारीकाको जवानी बुटवलमा पोखियो (भिडियो सहित)
=========================================== पछिल्लो समयमा चर्चामा आएकी मोडल सारिका केसी अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ l स्वाभिमान क्रियशनको बजार ब्यबस्थापन तथा अविरल फिल्म्सको दृश्य निर्माण रहेको गीतमा स्वर अनिल पहाडीको छ भने शब्द संगीत श्री कृष्ण बम मल्लको रहेको छ, बुटवल र शित्तल नगरको आस पास मा छायांकन गरिएको भिडियोमा सारिका केसी र राजु महोत्राको अभिनय रहेको छ भने साथ् दिएकाछन नबिन मरासिनी र रोशनी ज्ञवालीले l भिडियो को निर्देशन बिष्णु भट्टराईले गरेका छन् भने यस गीतका निर्माता राजु पाण्डे रहेका छन् l अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस l

Comments
Post a Comment