भर्खरै दुबईमा हृदयघातका कारण पाल्पाका ३१ बर्षे बिष्णु बहादुर थापाको मृत्यु भएको छ। १ शेहर गरी परिवार सम्म पुराउन सहयोग गरौ। रिप पनि लेखौ।
दुबईमा हृदयघातका कारण एक नेपालीको मृत्यु
युएई, मंसिर ११ – कामका लागि दुबई आएका एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । जल्पा ९ बर्मु, पाल्पाका ३१ बर्षे बिष्णु बहादुर थापाको हृदयाघातका कारण बिहीबारराती ज्यान गएको हो ।
चार बर्ष पहिले दुबइ आउनु भएका थापा लुलु कम्पनीको लुलु भिलेज मोहीस्ना दुबई शाखामा सेल्सम्यानको रुपमा कार्यरत हुनुहुन्थ्यो । बिहीबार साप्ताहिक बिदाको दिन दिनभर कोठामै आराम गरेको र साँझ खाना खान भनेर उठ्ने बेलामा रिङ्गटा लागेर ढलेका विष्णुको घटनास्थलमै ज्यान गएको थियो ।
उहाँको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ । शव दुबईमा रहेको अल रशिद अस्पतालमा राखिएको सोही कम्पनीमा कार्यरत पाल्पाली समाज युएईका महासचिव बेदप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । यो कम्पनीमा कार्यरत दुई जना नेपालीले यही वर्ष ज्यान गुमाइसकेका छन ।
मृतकको परिवारमा श्रीमती र एक छोरा छन् । स्थानिय प्रशाशनको रिपोर्ट आएपछि दूतावासमा समन्वय छिट्टै शब नेपाल पठाउने पाल्पाली समाज युएईले जनाएको छ ।

Comments
Post a Comment