मात्र दुई मिनेटमै यसरी चम्काउनुहोस् आफ्नो दाँत ========== ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!




मात्र दुई मिनेटमै यसरी चम्काउनुहोस् आफ्नो दाँत




हरेक मानिसलाई प्रभाव पार्न सक्दैन । दाँतकै कारण कतिपय मानिसहरु आत्मविश्वास गुमाउँछन् खुलेर हाँस्न सक्दैनन् ।

तर सही ढंगले हेरचाह गर्न सकेमा दाँतलाई सजिलै सेतो र चम्किलो बनाउन सकिन्छ । हेरचाह नहुँदा दाँतमा प्लाक (Plaque) जम्छ र पहेंलो देखिन्छ । केही खाद्यपदार्थ लगातार खानाले, बढ्दो उमेर र अत्यधिक औषधी सेवनले पनि दाँतमा पहेंलोपन बढ्छ ।

यहाँ हामी दुई मिनेटमै दाँत चम्काउने घरेलु उपायबारे जानकारी दिनेछौं । तर यो उपचार विधि दैनिक गर्नु हुँदैन ।

सामग्री:-
१ चम्चा बेकिङ्ग सोडा

१ चम्चा कागतीको रस

विधि/प्रयोग –
बेकिङ्ग सोडालाई एउटा कचौरामा राखेर यसमा कागतीको रस मिसाउनुहोस् ।

जब यो मिश्रण राम्रोसँग तयार हुन्छ यसलाई न्यापकिन पेपरको सहायताले आफ्नो दाँतमा लगाउनुहोस् ।

सबै दाँतमा यो मिश्रण लगाएको दुई मिनेटपछि दाँतलाई पानीले सफा गर्नुहोस् ।

यसपछि एेना अगाडि जानुहोस्, तपाईको पहेंलो दाँत सेतो भइसकेको पाउनुहुनेछ । अब निर्धक्कसँग मुस्कुराउनुहोस् ।

साभार : ओन्लिआयुर्वेद डट कमबाट

Comments