Skip to main content
मलेसियामा काम गर्दै आयका पाल्पाका १ जनाको राती सुतेका मान्छे बिहान उठ्दा मृत्यु। १ शेहर गरी परिवार सम्म पुराउनुहोला ।
पाल्पा घर भै हाल मलेसियाको kk security comapany मा कार्यारत मित्रा जो हिजो सबै साथीहरू लाई खाना पकायर खुवायार सुत्नु भयो । तर बिहान उहाँ उथनु भयन उहाको मिर्ता शरीर देखेर म छक्का परे अनि उथनु हुन्छ्की भनेर हात पेत छामे उहाको शरीर चिसो भैसकेको थियो ।हिजो साजा जुनको किरण सङ्गै रूममा आया खाना पकायर साथिहरुलाइ खुवाया घामको किरण सङगै उथान खोजे तर मेरो केही लागेना अन्यसै बैगुन्था धाममा पुगे मिर्ता आत्माको चिरसान्तिको कामान अनि उहाको परिबारमा इस्वरले धैर्य धारणा को शक्ति प्रदान गरून् भन्न चाहन्छु
Comments
Post a Comment