रौटहटकी कामना चौधरिलाई सारा नेपाली को खाचो छ। यिनी पनि त नेपाली हुन। के चौधरी नेपाली होइन र ? अत्यन्त कमजोर आर्थिक कारणले गर्दा उनको उपचार भएको छैन। १ शेहर गरी सहयोगी हात सम्म पुराउनु तपाईं हाम्रो करतब्य हो। तपाईंको १ शेहरले यिनले जिबन पाउन सक्छिन। November 27, 2016 Get link Facebook X Pinterest Email Other Apps Comments
Comments
Post a Comment