दुबै किड्नी फेल भएकी गुल्मीकी यि बालिकाले मृत्यु कुर्नु बाहेक अरु कुनै बिकल्प छैन। घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र अब खर्च गर्न १ रुपैयाँ पनि नभएकोले परिवार अन्योलमा परेको छ। आजबाट यिनलाई बचाउन आर्थिक सन्कलन अभियान सुरु गरेपनी रकमा बढी नै चाहिने हुँदा सबैले १ शेहर गरी जानकारी गराउन अनुरोध गरिन्छ।

Comments
Post a Comment