सरकारले संसोधन प्रस्ताब तत्काल दर्ता गर्ने बताइरहेका बेला प्रमुख प्रतिपक्षि नेकपा एमालेले भने संसोधन प्रस्ताब कुनै हालतमा पारित हुन नदिने अडान लिएको छ । यस अवस्थामा जटिलतातर्फ उन्मुख देशको राजनीतिलाइ कसरी सहजिकरण गर्न सकिएला । एमाले सहमतिमा आउनका लागि उसको बटम लाइन के हो त ? यसै विषयमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसंग गरिएको कुराकानी
Comments
Post a Comment