2 मिनेट टाइम दियेर पढ्नु ल ।।।
हजुर हरु को सानो सहयोग्ले कसैको जिवन बाच्छ भने
बलड क्यान्सर (Blood Cancer) पीडित ७ बर्सिय आमृत घिमिरेको लागि सहयोगको लागि हार्दिक अपिल ।
अर्घाखाँची जिल्ला ढिकुरा गा.बि.स. वाड.न ४ सुरसिङ निवासी सन्तोष घिमिरे को छोरा बर्ष ७ को अमृत घिमिरे बिगत २ महिना देखि ब्लड क्यान्सरको कारणले भरतपुर स्थित (B.P. Koirala Momeriol Cancer hospital ) भरतपुर चितवन मा आफ्नो नयाँ जीवनदान पाउनको निम्ति दिनप्रतिदिन मृत्यु सगँ संङघष गरिरहनु भएका ७ बालक अमृत घिमिरे को उपचारको लाई आ-आफ्नो ठाँउबाट सक्दो सहयोग गरौं । उपचारको लागि 15 Lakh भन्दा धेरै लाग्ने र पारिवारिक आर्थिक स्थिती कमजोर भई उपचारको कठिनाई भएको हुँदा तपाई हामी सबै मिलि सक्दो सहयोग गरी अबोध बालकको जीवन रक्षा गरौँ ।
तपाई हाम्रो स-सानो सहयोग पनि पीडित को लागि ठुलो सहयोग पुग्ने छ ।
सहयोगको लागि विभिन्न सम्पर्क :
दक्षिण कोरियाको लागि (+82)
मदन मरासिनी -- 01059454942
गंगाराम बेल्बासे -- 01029893103
दिपक राज बन्जाडे -- 01068707675
Bank AC No: 1002446338843 WOORI Bank
नोटः सहयोग रकम जम्मा गरिसकेपछी फोन तथा म्यासेजमा तपाईको पुरा नाम, ठेगाना र रकम उपलव्ध गराईदिनु हुन विनम्र अनुरोध छ । हामी, तपाईको सहयोगको सम्मान सहित उच्च मुल्यांकन गर्नेछौँ ।

Comments
Post a Comment