पोस्ट
एक पटक पढेर सेयर गरिदिनुस्।
सम्बंधित निकायले केहि गरोस ।
WFP र नेपाल सरकारको आर्थिक सहयोग र MDI-NEPAL को प्राबिधिक सहयोगमा कालिकोट जिल्लामा सञ्चालन भैरहेको आमा तथा बाल स्वास्थ र पोषण कार्यक्रम (MCHN) अन्तरगत कर्णाली अञ्चल कालिकोट जिल्ला सिपखाना गा॰बि॰स मा रहेको स्वास्थ चौकिमा super creal distribution को साथै स्वास्थ्य सर्बेक्षणको क्रममा भेटिएको १९ महिनाको वजन जम्मा ४ किलोग्राम को कुपोषित बालिकाको तस्बिर.....
Comments
Post a Comment