बुटवलमा भर्खरै टि्रपरको ठक्करबाट मोटरसाइकलमा सवार जिल्ला बन कार्यालयका रुपन्देहिका अधिकृत र लेखापालको ज्यान गएको छ । १ शेहर गरी रिप लेखौ।
रुपन्देहीको बुटवलमा आज बिहान टि्रपरको ठक्करबाट मोटरसाइकलमा सवार जिल्ला बन कार्यालयका रुपन्देहिका अधिकृत र लेखापालको ज्यान गएको छ । वुटवलको मिलनचोकमा टिप्परले ठक्कर दिदा मोटरर्साईकलमा सवार वन अधिकृत नवराज श्रेष्ठ र दिलिप न्यौपानेको ज्यान गएको हो । टि्रपरको ठक्करले ल ५ प २३४ नम्बरको मोटरर्साईकलमा सवार दर्ुइ जनाको ज्यान गएको हो. टि्रपरको नम्बर भने खुलेकेा छैन् ।
Comments
Post a Comment