बाबु जड्याहा र आमा पोइला यो एउटा कलिलो ५ बर्षे बालक आफ्नो ३ बर्षको भाईलाई बोकेर "दाइ ५ रुपैया दिनु न" भन्दै माग्दै थियो।बिचरा यि बालकहुरुको के दोस । १ शेहर यि बालक हरुको लागि गरिदिनुहोला।

Image may contain: 2 people, people standing, baby and child

बौद्ध, काठमाडौं।
एउटा कलिलो ५ बर्षे बालक आफ्नो ३ बर्षको भाईलाई बोकेर "दाइ ५ रुपैया दिनु न" भन्दै माग्दै थियो। एक्कासि आँखा रसाएर आए। उमेरले सानै भए पनि भाईको भोक मेटाउनको लागी उसले गरेको कष्ट त चाहेर नि बिर्सन सक्दिन ।
उसकी आमा छाडेर गाकि रैछिन् र बाऊ जड्याहा। उसको ठाउँमा एकचोटि आफैलाई राखेर हेरेँ, आँखा आँशुले भरियो। 
गोजि छामेको , १०० रुपैया रैछ। "के खान्छस् त भाई?" मैले सोधेँ।"जे भए नि हुन्छ" भन्यो।
उसलाई खासै केहि सहयोग त गर्न सकिन। आदा दर्जन केरा किनि दिएँ र आफ्नो बाटो लागेँ। सानो सहयोग गरे पनि आज मन हल्का भयो।😊
आफुले सक्ने सहयोग गर्न पछि नहट्नु होला।

Image may contain: 3 people, people standing and child

Image may contain: 2 people, people eating, people sitting, people standing, child and food

Comments