ताजा खबर , भर्खरै बस भिरबाट १०० मिटर तल खसेको छ। गाडीमा थुप्रै मानिसहरु रहेको बताइेको छ। लासहरु निकालिदै छ। क्रिपया रिप लेखी १ शेहर गरी जानकारी गराउ। बस धरानबाट छुटेको थियो।


धरानबाट तेह्रथुम जादै गरेको बस तेह्रथुम सदरमुकाम नजिकै गढिको भिरमा दुर्घटना भएको खबरले एकदमै दे:खि बनायो, बस सडक बाट करिब १०० मिटर तल खसेको र अिले सम्म ३ जनाको लास भेटिएको अपुस्ट खबर मात्र सुन्न पाईयो। अहिले सम्म दुर्घटनाको पुर्ण बिबरण अाउन बाकि यदि कोहि घटना स्थलमा हुनुहुन्छ भने कृयया अपडेट गराईदिनु होला।

Comments