दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा १ जना दमाइको हत्या भएको छ। तर पनि प्रशासन चुप छ। आउनुहोस १ शेहर गरी अन्धबिश्वास बिरुध लडौ अपराधीलाई कारवाही दिलाऔ।
दैलेखमा अन्तरजातीय विवाह गरेको निहुँमा १ जना दमाइको हत्या भएको छ। तर पनि प्रशासन चुप छ। आउनुहोस १ शेहर गरी अन्धबिश्वास बिरुध लडौ अपराधीलाई कारवाही दिलाऔ।
एक चोटि पडेर सेयर गर्नुहोला
२०६८ सालमा छोराले अन्तरजातीय विवाह गरेको निहुँमा दैलेख तोलीका सेते दमाइको हत्या गरिएको थियो । के दलित समुदायमाथि जातका आधारमा राज्यले गरिरहेको यो विभेद यथावत राखेर देश अघि बढ्छ ? जातको आधारमा यो विभेद र दलित समुदायको सदियौं देखिको पीडा र चित्कारको गहिराई कहिलेसम्म ? आउनुहोस् अब मौन नबसौं र आफूबाटै सुरु गरौं विभेद विरुद्धको अभियान । नत्र भोलि धिक्कार्नु नपरोस् तपाइँलाई तपाइँको सन्तानले ।
Comments
Post a Comment