युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरिएको छ। हत्याको बिरोध गर्दा आज प्रहरी र युवासँग कार्यकर्ता बिच झडप हुँदा धेरै घाइते भएका छन। बिरोध स्वरुप भोली र पर्सी लुम्बिनी बन्दको आवहाँन गरिएको छ। भोलिबाट आन्दोलन ले उग्र रुप लिने चेतावनी युवाहरुले दिएका छ। भोली बुटवल आगो हुनेछ। १ शेहर गरी जानकारी गराउनु होला।

Image may contain: one or more people
युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरिएको छ। हत्याको बिरोध गर्दा आज प्रहरी र युवासँग कार्यकर्ता बिच झडप हुँदा धेरै घाइते भएका छन। बिरोध स्वरुप भोली र पर्सी लुम्बिनी बन्दको आवहाँन गरिएको छ। भोलिबाट आन्दोलन ले उग्र रुप लिने चेतावनी युवाहरुले दिएका छ। भोली बुटवल आगो हुनेछ। १ शेहर गरी जानकारी गराउनु होला।
ठेक्कापट्टाको विवादले तिवारीमाथि गोली प्रहार !
काठमाडौं,पुस ४ – युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज राना पुनको संलग्नता देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रहरी अधिकारीहरुले यो घटना राजनीतिकभन्दा आर्थिक लेनदेनमा भएको हुनसक्ने आशंका गरेका छन् । झण्डै ९ महिनाअघि पनि उनीमाथि गोली प्रहार भएपनि उनलाई लागेको थिएन ।
इटाभट्टा व्यवसायमा समेत संलग्न तिवारीमाथी ६ महिना अगाडि गोली हानेर हत्या प्रयास भएको र सो घटनामा स‌ंलग्न मनोज राना फरार छन् । तिवारीको हत्याको विरोधमा मंगलबार र बुधबार बुटवल वन्द र तीन दिन झन्डा झुकाउने निर्णय गरेको छ। उसले घटनाको छानविनका लागी आफ्नो समित समेत गठन गरेको छ।

Comments