यी नानीको उपचार खर्च जम्मा १ लाख ७ हजार रहेछ । मस्तिष्क सम्बन्धी गम्भीर रोग Meningitis लागेर एक सातादेखि राजधानीको ग्रान्डी अस्पतालको एनआईसीयुमा उपचाररत रहिछिन् । विकट अछाम जिल्लामा कृषिमा आश्रित उनका बाबुआमा नवजात छोरीको उपचार खर्च अभाबमा छन् ।
पेपालमा पैसा लिएर नगद दिने कोही हुनुहुन्छ यहाँ ?
यी नानीको उपचार खर्च जम्मा १ लाख ७ हजार रहेछ । मस्तिष्क सम्बन्धी गम्भीर रोग Meningitis लागेर एक सातादेखि राजधानीको ग्रान्डी अस्पतालको एनआईसीयुमा उपचाररत रहिछिन् । विकट अछाम जिल्लामा कृषिमा आश्रित उनका बाबुआमा नवजात छोरीको उपचार खर्च अभाबमा छन् ।
नवजात शिशुलाई मस्तिष्क सम्बन्धी गम्भीर रोग लागेपछि अछामको सरकारी स्वास्थ्य चौकीले सेती अञ्चल अस्पताल धनगढी रिफर गरेको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि पाटन अस्पताल लगनखेल भर्ना गरिएको थियो । एक वर्षअघि महिना दिन नपुगेको बालक गुमाइसकेका यी अभिभावक नवजात छोरीको उपचार गर्ने खर्च अभावमा छट्पटिइरहेका छन् ।
यति सानो रकमले कसैको ज्यान नजाओस् । म यीनलाई ५० डलर जति सहयोग गर्न चाहन्छु तर त्यति पैसा पठाउँन अफ्ठ्यारो हुन्छ । कसैले नगद दिने भए म त्यति पैसा पेपालमा पठाइदिने थिएँ । तपाई काठमाण्डौमा हुनु हुन्छ र सोझै सहयोग गर्न चाहनु हुन्छ भने कान्तिपुरका पत्रकार सुरज कुँवरको मोबाइल नम्बर 98511-64000 मा सम्पर्क गर्नुहोला ।
वा,
ग्रान्डी अस्पताल मै पुगेर पाचौं तलामा बेड नम्बर - 508 c\o बिना कुवर)
वा
Nepal investment Bank, Durbar marg, kathmandu
मा रहेको
SURAJ KUNWAR A\c no - 00105010151071 मार्फत सहयोग गर्न सक्नुहुनेछ ।
ग्रान्डी अस्पताल मै पुगेर पाचौं तलामा बेड नम्बर - 508 c\o बिना कुवर)
वा
Nepal investment Bank, Durbar marg, kathmandu
मा रहेको
SURAJ KUNWAR A\c no - 00105010151071 मार्फत सहयोग गर्न सक्नुहुनेछ ।
Comments
Post a Comment