एउटा दु:खद समाचार नेपाली मनले सक्दो Share गरी सम्पूर्ण नेपालीलाई यो खबर पुर्‍याउन मद्घत गरौ ।।



एउटा दु:खद समाचार नेपाली मनले सक्दो Share गरी सम्पूर्ण नेपालीलाई यो खबर पुर्‍याउन मद्घत गरौ ।। 
==============================
मलेशियाको जोहोर बाहरु तामाङ गम्भीराको ATA Industrial (M) sdn bhd भन्ने कम्पनीम 27/12/2016को दिन नहुने घटना घट्यो यहाँ नेपालको ८००० देखी ९००० सम्म नेपाली हरु काम गर्छन् । त्यहीँ नाईट सिफ्टमा काम गरि रहेको ओखलढुंगाको तस्वीरमा देखाइएको मान्छे बिरामी भएपनि बध्यता क्लिक कम्पनी भित्री भएको ले डिउटी आउनुपर्यो काम गरिरहेको बेला छाती दुखेकोले लिडर र शुपरभाइजर संग क्लिनिक पेपर साइन गराउन जाद पाँच पटक पेपर च्यातेर फाल्दै भन्यो काम गर । ४:०० बजे रातीको रेस्ट टाइममा सुत्न जाद सुतेको बेला उस्को मृत्यु भएको हो । डे सिफ्ट मा काम गर्ने उसको छोरालाइ थाहा भएपछि कम्पनी भित्र छिर्नखोजे तर सेक्रेटरी गर्डले हुँदैन भनेर झगडा गरे तापनि भित्र पसे बुवाको लास लाई बाहिर निकाल्न खोजेको बेला सेक्रेटरीले छोराको टाउको फुटाइ दिएको कारण आज कम्पनीमा हडताल भएको थियो तर नेपाली चम्चाहरु मिलेर हडताल टुटाई आज पनि काम गर्न लगाएको छन ति नेपालीहरुलाई ।
ATA भन्ने कम्पनी लास्टै हरामी छ मरेको लास
लाइ पनि आफ्नो पैसा तिरेर पठाउदैन कम्पनीमा चन्दा उठाएर लास पठाउनुपरेको छ ।
आग्रह छ सथी यो ATA कम्पनीमा कोहि नआउनु र कसैलाई न आउन दिनु
यहाँ नेपालीले नेपालीलाई सहयोग गर्दैनन् ठुलो पद पएपछी आफ्नो राष्ट्रिय मान्छेलाई चिन्दैन्न
यो लाइक,शेयर,कमेन्ट गरि सबै नेपालीहरुमा पुर्याउन सहयोग गर्नु होस् ।

Comments