कृपया सुरुमा शेहर गरी पीडित परिवार सम्म पुराउन सहयोग गरौ । हिजो राती १०:४० मा भएको यो घटना मलेसियामा सेलेङ्गोर सोङ्गाईवुलो चिनापासार 5 बर्ष देखि कार्यरत हुँदै आएका सुनसरी महेन्द्रनगर -७ निबासी इमान्दार युबा भाइ सुभक धामी को अल्पआयुमै निधन भएको हुदा म उनी प्रति गहिरो दुख्ख व्यक्त गर्दछु

हिजो राती १०:४० मा भएको यो घटना मलेसियामा सेलेङ्गोर सोङ्गाईवुलो चिनापासार 5 बर्ष देखि कार्यरत हुँदै आएका सुनसरी महेन्द्रनगर -७ निबासी इमान्दार युबा भाइ सुभक धामी को अल्पआयुमै निधन भएको हुदा म उनी प्रति गहिरो दुख्ख व्यक्त गर्दछु । मिर्तक आत्मा को चिर शान्तीको कामना साथै हार्दिक श्रर्दानजली प्रकट गर्दछु।उनको स्वकाकुल परिबार जन प्रति गहिरो शोक बेक्ता गर्दछु।
Comments
Post a Comment