हिजो राती मलेसियामा महोत्तरि का श्याम पाण्डेको घाटी रेटी हत्या । (पुरा समाचार पढ्नुहोस ) १ शेहर गरी रिप लेख्न नभुल्नुहोला ।

Image may contain: one or more people, people standing and outdoor
हिजो राती मलेसियामा महोत्तरि का श्याम पाण्डेको घाटी रेटी हत्या । (पुरा समाचार पढ्नुहोस ) १ शेहर गरी रिप लेख्न नभुल्नुहोला ।
#Rip मलेसियामा फेरि एक नेपालिको निर्ममतापुर्बक हत्या।
महोत्तरी जिल्ला सिसहैया कतैया गा.बि.स.भै हाल मलेसिया पेनाङ राज्य स्थित.
chin well fasteners co.sdn.bhd.
(company no.170752-x)
bukit metrajam penang Malaysia.मा कार्यरत राधे श्याम पाण्डेको हिजो राती पेनाङकै नागसरी टाक्सी पार्क नीर खुला चौरमा धारिलो हतियारले घाटि रेति हत्या गरिएको छ।
यसरी कैयन नेपालि कामदार प्रत्येक दिन मृत्यु कुरेर बसिराखेका छन् ।यस्तै अरु देशका कामदार पनि उतिकै हत्याको सिकार र अशुक्षित अबस्थाको सामना गरि रहेका छन् ।भने केही समय अगाडि मात्रै यो chin well fastenars.co.मा सुख बहादुर राई ,अभय सिंह आत्मा हत्या ,एक बङलादेशि नागरिक समयमा उपचार नपाई र म्यानमारका तीन जना लाइ यसरिनै बिना कारण हत्या हुदा अकालमा नै ज्यान गुमाएका छन्।भने हत्या गर्ने अपराधीहरु न त पुलिसले नि कानुनी कठघरामा नै उभाइ पीडितलाई न्याय दिलाएको छ नत कम्पनीले कामदारको सुरक्षाको प्रत्याभूत दिन सकेको छ न मृतकक परिवारलाई उचित क्षेतिपुर्ती नै उपलब्ध गराएको छ । नत सम्बन्धि देशको अझ नेपालि दूतावासको ध्यान यस्ता र यी घटना प्रती चासो छ कम्पनि कामदार मर्नु कम्पनी यो देश र दूतावासलाई कुकुर मरे सरह भाको छ।नेपाल सरकार र उसद्वार संचालित सयन्त्रले बिदेशमा हुने यस्ता घटनालाई ख्याल गरि दिनु पर्यो।नेपाली मिडियाहरुले दल र दलको नेताकार्यकर्ताको बिगुल फुकिरहनु भन्दा नेपाल र नेपालिको आर्थिक धरोहर बनेको रेमिटेन्स भित्राउने कामदारक जीवन संग जोडिएको सवालहरुलाई उजागर गर्ने प्रयास गरे सराहनीय हुने थियो।खै हामी जस्ता पीडित कामदारले बिदेशी भुमिमा सुरक्षा,न्याय कहिले पाउने?अन्तमा सम्पुर्ण नेपालि दाजु भाइ मलेसिया रोजगारिको लागि आउनु भन्दा गाउँ घरमै कुतो कोदाली गर्दा उतम भन्दैसहयोगि हातहरु यो घटनालाई संबंधित ठाउ सम्म पुराउने कोशीका गरिदिनु होला तपाईको एक एक खबरले यसरि कसैको अकालमा ज्यान जानबाट बचाउन सकिन्छ भने यस्ता कम्पनीमा कामदार पठाउने म्यानपावरलाई नि सचेत र खबरदारी गर्न मद्दत पुग्ने छ।मृत आत्माले चिर शान्तिको कामना।
तिलक पादेउती मलेसिया

Comments