कृपया १ शेहर गरी यि आमालाई घरपरिवार सम्म पुराउन सहयोग गरौ। यी बुढी आमा कोहलपुर धिताल पेट्रोल पम्प नजिकै अचेत अबस्थामा भेट॥यर कोहलपुर प्रहरीले कोहलपुर मेडिकल कलेज कोहलपुर मा उपचार को लागि लगेको हुदा जानकारी को लागि यो समाचार सेर गरि उहाको घर परिवार लाई जान्कारी को लागि मानवीय सहयोग गरिदिनु होला ।



यी बुढी आमा कोहलपुर धिताल पेट्रोल पम्प नजिकै अचेत अबस्थामा भेट॥यर कोहलपुर प्रहरीले कोहलपुर मेडिकल कलेज कोहलपुर मा उपचार को लागि लगेको हुदा जानकारी को लागि यो समाचार सेर गरि उहाको घर परिवार लाई जान्कारी को लागि मानवीय सहयोग गरिदिनु होला

Comments