सरकार ! सिके राउतलाई ज्वाईझैँ पाल्छस कि गोलि ठोक्छस ? हुत्ती भए गोली ठोक ! - See more



म यस्तो देशको मान्छे जहाँ राष्ट्र निर्माताको शालिक ढालिन्छ-देश द्रोहीलाई ज्वाइँ झै पालिन्छ । देशमा दनदनी आगो बलिरहँदा गद्दार नेतृत्व त्यही आगोमा ढाड सेकाएर बस्छ, कानमा तातो तेल हालेर बस्छ । जसले नेपाल आमालाई रण्डी भन्छ,आफू त्यही रण्डीको सन्तान बन्छ । रण्डीको सन्तानको न ईज्जत हुन्छ न बेईज्जत । दिन दहाडै हजारौँ बेवकुफहरु जम्मापार्छ, नेपाल आमाको छातीमा बुट बजार्छ र देश टुक्राउने भाषण दिन्छ । निरीह पुलिस उसलाई पक्रीन्छ, हिरासतमा राख्छ, लाचार सरकार ज्वाईलाई झैँ फुलमाला लगाएर जेल बाट निकाल्छ । कतिञ्जेल चल्छ यो सिलसिला ? त्यसैले मन यति पोल्छ, दिलमा आगो बल्छ, रगत भक्भकी उम्लन्छ र यस्तो लाग्छ बनिदिउँ आत्मघाती बम अनि पड्किदिउ सरकारी अखडाहरुमा गएर ड्याम्म । त्यसपछी ‘न रहन्छ बाँस न बज्छ बाँसुरी ।’

दिनदिनै मात्रीभुमी माथी बलत्कार हुन्छ, बिस्तारबादीको नाईके सिमाना लुस्छ, सयौ क्विन्टल सुन एअर्पोर्ट बाट घुस्छ, कर्मचारी-प्रसासन जनता चुस्छ, हुत्तिहारा सरकार यी सबैको संरक्षण गर्छ र बस्छ । यहाँ पत्रकार पार्टिका, कर्मचारी पार्टिका, व्यापारी पार्टिका, किसान पार्टिका, मजदुर पार्टिका, मालिक पार्टिका, बिदेश पसेका पार्टिका, स्वदेश बसेका पार्टिका । अनि कस्ले बोल्ने देशको बारेमा ? कस्ले लेख्ने देशको बारेमा ? यहाँ फेसबुकमा राजनिती, ह्वाट्स यापमा राजनिती, ट्विटरमा राजनीति, अनलाईनमा राजनिती, अफलाईनमा राजनिती । सबै-सबै मालिक रिझाउनै ब्यस्त अनि कस्ले बोल्ने देशको बारेमा ?

अरुले त केही बोलेनन- बोलेनन आफुलाई राष्ट्रबादीको पगरी गुथ्ने एमाले के हेर्दैछ अहिले ? हिजो चरी मार्न सक्ने एमालेले, मदन भण्डारी सिध्याउने एमालेले किन बोल्दैन सिकेको बारेमा ? झण्डै जमानत समेत जफत भएर चुनाव हारेका ११ जना भारतिय एजेन्ट र एउटा भारतिय बफादार कुत्ता डा. सिके राउतले तराई छुटै राज्य बनाउँछु भनेर भुकिरहँदा , हजारौ सर्वसाधारण उतारिरहँदा तराईबाट ४० सिट जितेको एमाले किन चुप ? यसको जवाफ दिनुपर्छ कि पर्दैन ओली ज्यु ? केहि समय अघि मात्रै मधेशी मोर्चाका नेता उपेन्द्र यादवले कि भिम रावललाई जेल हाल्नु पर्यो कि हामी लाई हाल्नु पर्यो भन्दै उफ्रिरहेको हामिले बिर्सेका छैनौ । पूर्व उपप्रधान तथा गृहमन्त्री भिम रावलले नेपालबाट तराई स्वतन्त्र गराउने खेलमा सिके राउतले भारतीय भूमिमा बसी अभ्यास गरिरहेको सूचना प्राप्त भ​एको र बिषयको गाम्भ्रियतालाई ध्यान दिदै गृह मन्त्री र प्रधानमन्त्री लाई जानकारी गराएको कुरा समेत बाहिर आएको थियो । यसको किन फलोअप गर्न सक्दैन एमाले ? यदी भाषणमा मात्र राष्ट्रबादी नभएर साँच्चै राष्ट्रबादी हो भने एमालेले प्रमाणित गरेर देखाओस अनि मानौँला ।

भारतिय बफादार कुत्ता सिके राउत जसले नागरिकतालाई कागजको टुक्रो र सुरक्षा निकायलाई फिरगीं भन्छ । तर त्यही कागज बोकेर नेपाली र नेपाल आमाको बिरुद्ध बोल्छ । त्यो बिखण्डनकारीको नागरिकता थुत्नु पर्छकी पर्दैन सरकार ? कतिञ्जेल त्यसलाई ज्वाईँलाई पालेजसरी पालेर बस्छस ? ए मधेसी दाजुभाई हो त्यही कागजको खोस्टा बोक्ने मान्छे देशकै सर्वोच्च पद राष्ट्रपती बने, उपराष्ट्रपती बने, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री बने । हजारौँ मधेसी आर्मी,पुलिस छन । हजारौँ मधेसी डाक्टर, ईन्जिनियर ,न्यायाधिस,हाकिम र मास्टर छन । यो कुरा बुझ्ने कि देश टुक्र्याउने सिके राउतको भाषण सुन्न जाने ? छातीमा हात राखेर देशको बारेमा सोच्नुहोस ।

जहाँ कानुन मरेको छ । जहाँ मन्त्री नै तस्करको नाइके हुन्छ, जहाँं प्रधानमन्त्री भारतियको तलुवा चाट्छ अनि म जस्ताले कतिञ्जेल ज्यान धरापमा राखेर बोलिरहने ? कतिञ्जेल देशको बारेमा लेखिरहने ? कस्को पावरमा हुर्किदैछ सिके ? कस्को संरक्षणमा छ सिके र हरेक सरकार किन डराउँछ उ संग ? यो सतिले सरापेको देशमा साधारण नेपाली नगरिकलाई लाग्ने कानुन देशद्रोही गद्दार सिकेलाई लाग्छकी लाग्दैन ? राजनितिक अस्थिरता अन्त्य भएर देश बिकासले फड्को मार्नुपर्ने बेलामा हामी देशको अस्तित्वनै रहनेकी नरहने भनेर चिन्ता लिनुपरेको छ । यो कस्तो भाग्य हो नेपालीको ? यो दुर्दशा निम्त्याउने को हो ? कतिञ्जेल चुप लाग्ने ? कतिञ्जेल सहने यो ज्यादती ? कोहि त जन्मियोस यस्तो हिटलर जसले देश जोगाओस । हिजो हजारौँ निर्दोष नेपालीलाई मार्ने माओबादी ! तेरै सरकार छ, तेरो हुत्ती छ भने देशद्रोही र बिखण्डनकारीको नाईके सिके राउतलाई गोली ठोक, तेरो जयकार गरौँला । जय देश !!!

Comments