दुबई बाट प्रकाशित हुने चर्चित पत्रिका गल्फ न्युजमा कुलमान घिसिङको चर्चा , अब बिस्तारै पुरै नेपाल लोद्सेडिङबाट मुक्त हुने । १ शेहर गरी कुलमान घिसिङलाई सम्मान गरौ ।
दुबई बाट प्रकाशित हुने चर्चित पत्रिका गल्फ न्युजमा कुलमान घिसिङको चर्चा
पाँच महिना अघि मात्र घन्टौ लोडसेडिङले आक्रान्त बनेका नेपालिहरुलाई कुलमान घिसिङले प्राधिकरण समाल्ने बित्तिकै पुरै कायापलट गरे भन्दै यस्तो समाचार छापेको छ !
उनि आएदेखि व्यवसायीहरुलाई पनि आफ्नो व्यवसाय गर्न सजिलो भएको र ग्राहक पनि वात्तिकै कारण फर्केर नजाने सर्वसाधारणमा खुशी र सिंगो सहर झिलिमिली भएको उल्लेख गरेको छ !
Comments
Post a Comment