
मिति २०७३/११/१४ गतेका दिन खाेटाङकाे जयराम घाट नजिकै स ४ प ४८६१ नम्बरको माेटरसाइकल अगाडि गुडिरहेकाे टिफरमा ठाेकिदा त्रियुगा न.पा.२ उदयपुरको बाइक चालक कमल राई काे घटना स्थलमै मृत्युु भएको छ। भने उनकाे श्रीमती गम्भीर घाइते भइ उपचार मा पठाइएको छ।
तस्बिर :गोपाल घतानी rip
Comments
Post a Comment