तराइ आन्दोलन फेरी सुरु । भिडियो सहित । शेहर गरी जानकारी गराऔ । संबिधान संसोधन नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेकोमा असन्तुष्टि जनाउदै आन्दोलन घोषणा गरेको मधेशी मोर्चाले तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।
सरकारले निर्बाचनको मिति घोषणा गरेलगत्तै मोर्चाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको थिये । सप्तरी, बारा, पर्सा, रौतहट, सुनसरी, महोत्तरी लगायतका जिल्लामा मसाल जुलुस निकालिएको छ ।
संसदमा दर्ता भएको संसोधन विधेयक पारित गरेपछि मात्र निर्बाचनको मिति घोषणा गर्न दबाब दिदै आएको मोर्चाले मधेस वन्द सहितका कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबारदेखि १५ दिनसम्म गाउँ गाउँमा विरोधको कार्यक्रम संचालन गरिने मोर्चा आवद्ध दल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो ।
Comments
Post a Comment