धुर्मुस सुन्तलीले ५० बर्षको लागि बनाएको नमुना बस्ती एक लात हान्दा भत्कने’ यो समाचार आएपछि धुर्मुसले गरे खण्डन , सत्यतथ्य यस्तो हो, नियोजित रुपमा विवादित गर्न खोजियो | भिडियो हेर्नुहोस र धुर्मुस सुन्तलीलाई साथ दिनेले यो गलत समाचारको खण्डन गर्नुहोस ----------------------------------------------------------------------- राम्रो काम गर्नेको अहिले जमाना छैन भनेको यहि हो : धुर्मुस सुन्तलीले भूकम्पमा परेर घरबार नभएर पिडामा बसेका दाजुभाई दिदिबहिनिको आशु पुछ्ने काम गरेका छन्,तर अहिले धुर्मुस सुन्तलीलाई विवादित बनाइदै छ | अनलाइनमा यस्तो समाचार आयो "धुर्मुस सुन्तलीलाई गम्भीर अारोप : ‘५० बर्षको लागि बनाएको नमुना बस्ती एक लात हान्दा भत्कने’ यो समाचार आएपछि धुर्मुसले गरे खण्डन | भिडियोमा हेर्नुहोस
धुर्मुस सुन्तलीले ५० बर्षको लागि बनाएको नमुना बस्ती एक लात हान्दा भत्कने’ यो समाचार आएपछि धुर्मुसले गरे खण्डन , सत्यतथ्य यस्तो हो, नियोजित रुपमा विवादित गर्न खोजियो | भिडियो हेर्नुहोस र धुर्मुस सुन्तलीलाई साथ दिनेले यो गलत समाचारको खण्डन गर्नुहोस
-----------------------------------------------------------------------
राम्रो काम गर्नेको अहिले जमाना छैन भनेको यहि हो : धुर्मुस सुन्तलीले भूकम्पमा परेर घरबार नभएर पिडामा बसेका दाजुभाई दिदिबहिनिको आशु पुछ्ने काम गरेका छन्,तर अहिले धुर्मुस सुन्तलीलाई विवादित बनाइदै छ | अनलाइनमा यस्तो समाचार आयो "धुर्मुस सुन्तलीलाई गम्भीर अारोप : ‘५० बर्षको लागि बनाएको नमुना बस्ती एक लात हान्दा भत्कने’ यो समाचार आएपछि धुर्मुसले गरे खण्डन | भिडियोमा हेर्नुहोस
Comments
Post a Comment